मरुभुमी नै मन पर्छ मलाई । पर्दैन हरियाली वशन्त दिन ।। तिमीले बिर्सिदिए पुग्छ मलाई । पर्दैन वर्तमान खुशी बनाइदिन ।। आज र भोलि भन्यो अर्कैलाई क्या…
Read moreबशन्तले हरियाली छाए पनि । शिषिरले उजाड पारी दिन सक्छ ।। तिम्रो मेरो सम्बन्ध जतिसुकै भए पनि । परिस्थितीले बिछोड बनाई दिन्छ ।। आत्मा त्यसै ज…
Read moreफूल भए म फुली दिन्थें । तर काँडा भएछु ।। धनि भए उपहार दिन्थें । तर गरिब भएछु ।। खोलामा पानी सुके पनि । बालुवा त रहिरहन्छ ।। साथी जती टाढा भए पनि । मा…
Read moreजुन मन्दिरमा अबिर छैन । त्यो मन्दिर होईन ।। एक जना सँग मात्र प्रेम गर । हजार जना सँग होईन ।। सच्चा प्रेम त गर्थें तर । मनको भावना बुझ्न सकिन ।। तिमील…
Read moreरुवाउनु सम्म रुवायौ आँसु त्यसै सुक्यो । जिन्दगीमा खुशी पनि कता तिर लुक्यो ।। तिमीलाई माया गर्दा उल्टै घात पाएँ । जिन्दगीमा सँधै मैले धोका मात्र खाएँ …
Read moreफुलबारीको सुन्दर फूल सम्झेको थिएँ । तर आज घोचीदिने काँडा भयौ ।। भविश्को जिवन साथी सम्झेको थिएँ । तर आज किन टाढा भयौ ।। भेट हुदाँ तिम्रो सामु बोल्न सक…
Read more
पि ए कोइराला
📧 pakoirala@hotmail.com
☎ +९७४५५७७२५८१
🌏 www.prkoirala.com.np
प्रतिलिपि अधिकार © २०८२ । PA KOIRALA । सबै अधिकार सुरक्षित ।
Social Counter