मरुभुमी नै मन पर्छ मलाई ।
पर्दैन हरियाली वशन्त दिन ।।
तिमीले बिर्सिदिए पुग्छ मलाई ।
पर्दैन वर्तमान खुशी बनाइदिन ।।
आज र भोलि भन्यो अर्कैलाई क्या छ जिन्दगी ।
आफु भने मोज गर्दै हिड्ने क्या छ जिन्दगी ।।
ढाँट्न पाए भनेर यति धेरै नि नढाँट्नु क्या छ जिन्दगी ।
आफै माथि नै पर्न सक्छ बज्रपात क्या छ जिन्दगी ।।

0 Comments