बशन्तले
हरियाली छाए पनि ।
शिषिरले उजाड पारी दिन सक्छ ।।
तिम्रो मेरो सम्बन्ध जतिसुकै भए पनि ।
परिस्थितीले बिछोड बनाई दिन्छ ।।
शिषिरले उजाड पारी दिन सक्छ ।।
तिम्रो मेरो सम्बन्ध जतिसुकै भए पनि ।
परिस्थितीले बिछोड बनाई दिन्छ ।।
पर्दैन सलाई कोरी दिन ।।
जीवन आफै दुखी रहेछ ।
पर्दैन काँडा बनिदिन ।।
0 Comments