Header Ads Widget

Responsive Advertisement
🙏 पि ए कोइरालामा यहाँहरुलाई स्वागत छ, तपाइँहरुले यहाँ विभित्र प्रकारका जानकारीहरु पाउन सक्नुहुनेछ । साथै आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोस् । 👉 📲 +९७४५५७७२५८१ 👉 📧 pakoirala@hotmail.com 🙏 🙏 Welcome to PA Koirala, you can find various types of information here. Also want to grow your business? Contact immediately if you want.👉 📲 +97455772581 👉 📧 pakoirala@hotmail.com🙏
1 / 5
2 / 5
3 / 5
4 / 5
5 / 5

मुक्तक भाग – ५३

जुन मन्दिरमा अबिर छैन ।
त्यो मन्दिर होईन ।।
एक जना सँग मात्र प्रेम गर ।
हजार जना सँग होईन ।।

सच्चा प्रेम त गर्थें तर ।
मनको भावना बुझ्न सकिन ।।
तिमीलाई त चाहन्थें तर ।
दुई आत्माको मिलन हुन सकेन ।।

Post a Comment

0 Comments