सुख त केबल पाहुना मात्र हो ।
दुःख नै जीवनको साथी ।।
मिलन त केबल क्षणिक मात्र हो ।
बिछोड नै सम्झनाको लागि ।।
बिछोड नै सम्झनाको लागि ।।
वशन्तको बहारले जति सजिए पनि ।
शिषिरको पतझडले उडाइ दिन्छ ।।
मनमा जति माया भए पनि ।
परिस्थितीले बिछोड गराइ दिन्छ ।।
पि ए कोइराला
📧 pakoirala@hotmail.com
☎ +९७४५५७७२५८१
🌏 www.prkoirala.com.np
प्रतिलिपि अधिकार © २०८२ । PA KOIRALA । सबै अधिकार सुरक्षित ।
0 Comments