आत्मा त्यसै जलिरहेछ ।
पर्दैन सलाई कोरी दिन ।।
जीवन आफै दुखी रहेछ ।
पर्दैन काँडा बनिदिन ।।
मरुभुमी नै मन पर्छ मलाई ।
पर्दैन हरियाली वशन्त दिन ।।
तिमीले बिर्सिदिए पुग्छ मलाई ।
पर्दैन वर्तमान खुशी बनाइदिन ।।
पर्दैन काँडा बनिदिन ।।
मरुभुमी नै मन पर्छ मलाई ।
पर्दैन हरियाली वशन्त दिन ।।
तिमीले बिर्सिदिए पुग्छ मलाई ।
पर्दैन वर्तमान खुशी बनाइदिन ।।
0 Comments