Header Ads Widget

Responsive Advertisement
🙏 पि ए कोइरालामा यहाँहरुलाई स्वागत छ, तपाइँहरुले यहाँ विभित्र प्रकारका जानकारीहरु पाउन सक्नुहुनेछ । साथै आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोस् । 👉 📲 +९७४५५७७२५८१ 👉 📧 pakoirala@hotmail.com 🙏 🙏 Welcome to PA Koirala, you can find various types of information here. Also want to grow your business? Contact immediately if you want.👉 📲 +97455772581 👉 📧 pakoirala@hotmail.com🙏
1 / 5
2 / 5
3 / 5
4 / 5
5 / 5

मुक्तक भाग - ३

आफ्नो जीवन सुधार्न जाउ ।

पर्दैन मलाई माया दिन ।।

हरेक साथ दुखी रहेछ ।

पर्दैन सहारा बनिदिन ।।

 

मरेर जानु नै के छ र ।

बाँचुन्जेल हाँसी दिने गर ।।

जीवन एउटा फूल हो हेर ।

केहि दिन फुलेर जान्छ खेर ।।

 

Post a Comment

0 Comments