फुलबारीको सुन्दर फूल सम्झेको थिएँ ।
तर आज घोचीदिने काँडा भयौ ।।
भविश्को जिवन साथी सम्झेको थिएँ ।
तर आज किन टाढा भयौ ।।
भेट हुदाँ तिम्रो सामु बोल्न सकिन ।
मनको कुरा तिम्रो सामु खोल्न सकिन ।।
यति कुरा जीवनमा ठूलो भुल भयो ।
मन भित्र बल्झी रहने तिखो सुल भयो ।।
0 Comments