लोकचारको हाँसो नदेउ मलाई ।
विवशताको आँसु पिएको छु ।।
तड्पाई–तड्पाई नरेट अझ मलाई ।
तिम्रै लागि दुई थोपा आँसु साँचेको छु ।।
विवशताको आँसु पिएको छु ।।
तड्पाई–तड्पाई नरेट अझ मलाई ।
तिम्रै लागि दुई थोपा आँसु साँचेको छु ।।
सम्झेर आँसु झारेको के थाह ।
छातीमा टेकी जानेलाई ।।
यो मनमा पिर परेको के थाह ।
बिर्सेर जाने निष्ठूरीलाई ।।
छातीमा टेकी जानेलाई ।।
यो मनमा पिर परेको के थाह ।
बिर्सेर जाने निष्ठूरीलाई ।।
0 Comments