याद तिम्रो धेरै आँउदा पत्र कोरी पठाएँ ।
जवाफ मैले नपाउँदा होस सबै हराँए ।।
अजम्बरी माया तिमीलाई हृदयमा साँच्दा ।
यो वैश नै व्यर्थ गयो तिम्रो निम्ती बाँच्दा ।।
कहिल्यै नथाक्ने कहिल्य नहार्ने ।
अमर तिम्रो प्यार थियो ।।
खोला सुके पनि सागर झुके पनि ।
नमर्ने हाम्रो माया थियो ।।
जवाफ मैले नपाउँदा होस सबै हराँए ।।
अजम्बरी माया तिमीलाई हृदयमा साँच्दा ।
यो वैश नै व्यर्थ गयो तिम्रो निम्ती बाँच्दा ।।
कहिल्यै नथाक्ने कहिल्य नहार्ने ।
अमर तिम्रो प्यार थियो ।।
खोला सुके पनि सागर झुके पनि ।
नमर्ने हाम्रो माया थियो ।।
0 Comments