हरेक बिहानीको प्रतिक्षा गर्दा गर्दै ।
त्यहाँ सँधै रात हुन्छ ।।
विश्वास पो कसलाई गर्नु र ।
पाइला पाइलामा घात हुन्छ ।।
कसम खाई भत्रे गथ्र्यौ जनम जनम प्यार ।
चैत बैशाखको हुरी जस्तै कहाँ गयौ यार ।।
आफन्तको आँसु झार्न नाता जोड्या रहिछौ ।
तिम्रो माया पत्थरको दिलले बन्या रहिछ ।।
त्यहाँ सँधै रात हुन्छ ।।
विश्वास पो कसलाई गर्नु र ।
पाइला पाइलामा घात हुन्छ ।।
कसम खाई भत्रे गथ्र्यौ जनम जनम प्यार ।
चैत बैशाखको हुरी जस्तै कहाँ गयौ यार ।।
आफन्तको आँसु झार्न नाता जोड्या रहिछौ ।
तिम्रो माया पत्थरको दिलले बन्या रहिछ ।।
0 Comments