स्वर्गको फूल टिप्ने रहर थियो ।
ओईलाई झरेछ थाहै नपाई रोएँ ।।
बाचा बन्धन थियो जनम–जनमभरको ।
क्षणमै खोसी दिँदा समय सँगै रोएँ ।।
जुनेली रातको उषाको सुवास चुम्न ।
औंसीको रातमा अनाएसै रोएँ ।।
मायाको घाउमा माया लगाउन खोज्दा ।
बल्झिएर फेरी पनि चोट सँगै रोएँ ।।
ओईलाई झरेछ थाहै नपाई रोएँ ।।
बाचा बन्धन थियो जनम–जनमभरको ।
क्षणमै खोसी दिँदा समय सँगै रोएँ ।।
जुनेली रातको उषाको सुवास चुम्न ।
औंसीको रातमा अनाएसै रोएँ ।।
मायाको घाउमा माया लगाउन खोज्दा ।
बल्झिएर फेरी पनि चोट सँगै रोएँ ।।
0 Comments