मुखले किन बोल्न पर्यो ।
यदि आँखाले बोलेको छ भने ।।
बाचा बन्धन किन बाँध्नु पर्यो ।
यदि मायामा विश्वास छ भने ।।
सधैँ किन हाँस्नु पर्यो ।
यदि पछि रुनु छ भने ।।
प्रेम किन गर्नु पर्यो ।
यदि धोका र विछोड हुन्छ भने ।।
यदि आँखाले बोलेको छ भने ।।
बाचा बन्धन किन बाँध्नु पर्यो ।
यदि मायामा विश्वास छ भने ।।
सधैँ किन हाँस्नु पर्यो ।
यदि पछि रुनु छ भने ।।
प्रेम किन गर्नु पर्यो ।
यदि धोका र विछोड हुन्छ भने ।।
0 Comments