हाँसो र खुशी सबै लुटेर लगिसक्यौ ।
बाँच्ने आधार विहिन बनाई ।।
जिउँदो लास बनाई कहाँ गयौ ।
बधाई छ धोकेबाद तिमीलाई ।।
जिन्दगीका कल्पनाहरु आँसु सँगै पिएँ ।
सहन सकिन चोटहरु झन बढि रोएँ ।।
कोमल मन त्यसै पत्थर सँग मित भयो ।
अतित बिर्सिएर झझल्को सम्झि रोएँ ।।
बाँच्ने आधार विहिन बनाई ।।
जिउँदो लास बनाई कहाँ गयौ ।
बधाई छ धोकेबाद तिमीलाई ।।
जिन्दगीका कल्पनाहरु आँसु सँगै पिएँ ।
सहन सकिन चोटहरु झन बढि रोएँ ।।
कोमल मन त्यसै पत्थर सँग मित भयो ।
अतित बिर्सिएर झझल्को सम्झि रोएँ ।।
0 Comments