घायल जीवन नै रमाइलो लाग्छ मलाई ।
अन्धकार एकान्त बसाईहरुमा ।।
यो जीन्दगी नै प्यारो लाग्छ मलाई ।
अधुरो कथा व्यथाहरुमा ।।
बसन्तको मौसममा फूल भएर फुल्न सकिन ।
मुटु भित्र उनिलाई भुल्न सकिन ।।
कसको आँखा लाग्यो कसको ।
प्रियसीको मन सम्म पुग्न सकिन ।।
अन्धकार एकान्त बसाईहरुमा ।।
यो जीन्दगी नै प्यारो लाग्छ मलाई ।
अधुरो कथा व्यथाहरुमा ।।
बसन्तको मौसममा फूल भएर फुल्न सकिन ।
मुटु भित्र उनिलाई भुल्न सकिन ।।
कसको आँखा लाग्यो कसको ।
प्रियसीको मन सम्म पुग्न सकिन ।।
0 Comments