हाँसी हाँसी जिउनलाई हाँसो सकियो ।
एकान्तमा बसी रुनलाई आँसु सकियो ।।
मुटुभरि व्यथा छ खुशी दिउँ कसरी ।
ओठभरि पिडा छ मुस्कान दिउँ कसरी ।।
पिडा नै रमाइलो लाग्छ मलाई ।
दुःखका भोगाईहरुमा ।।
अतित नै आनन्द लाग्छ मलाई ।
वर्तमान दिनहरुमा ।।
हाँसी हाँसी जिउनलाई हाँसो सकियो ।
एकान्तमा बसी रुनलाई आँसु सकियो ।।
मुटुभरि व्यथा छ खुशी दिउँ कसरी ।
ओठभरि पिडा छ मुस्कान दिउँ कसरी ।।
पिडा नै रमाइलो लाग्छ मलाई ।
दुःखका भोगाईहरुमा ।।
अतित नै आनन्द लाग्छ मलाई ।
वर्तमान दिनहरुमा ।।
पि ए कोइराला
📧 pakoirala@hotmail.com
☎ +९७४५५७७२५८१
🌏 www.prkoirala.com.np
प्रतिलिपि अधिकार © २०८२ । PA KOIRALA । सबै अधिकार सुरक्षित ।
0 Comments