आगो पिएर बाँच्ने ।
मेरो बिवश कथा छ ।।
जलेछु क्यारे भित्र भित्रै ।
मुटु भरि ब्यथा छ ।।
दुःख पिडा सहि तिम्रै निम्ती जिएको छु ।
फाटी सकेको मनलाई तिम्रै निम्ती सिएको छु ।।
मुटुमा जतिसुकै जलन भएता पनि ।
अमृत सम्झी तिम्रै निम्ती पिएको छु ।।
पि ए कोइराला
📧 pakoirala@hotmail.com
☎ +९७४५५७७२५८१
🌏 www.prkoirala.com.np
प्रतिलिपि अधिकार © २०८२ । PA KOIRALA । सबै अधिकार सुरक्षित ।
0 Comments