Header Ads Widget

Responsive Advertisement
🙏 पि ए कोइरालामा यहाँहरुलाई स्वागत छ, तपाइँहरुले यहाँ विभित्र प्रकारका जानकारीहरु पाउन सक्नुहुनेछ । साथै आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोस् । 👉 📲 +९७४५५७७२५८१ 👉 📧 pakoirala@hotmail.com 🙏 🙏 Welcome to PA Koirala, you can find various types of information here. Also want to grow your business? Contact immediately if you want.👉 📲 +97455772581 👉 📧 pakoirala@hotmail.com🙏
1 / 5
2 / 5
3 / 5
4 / 5
5 / 5

मुक्तक भाग - १५

रहिछौ माया निष्ठुरी तिमी ।
चिन्न सकिन मैले ।।
अशान्तिको मुर्ती रहिछौ तिमी ।
पुज्न जानिन मैले ।।

जादैछु तिमी देखी टाढा ।
कहि कतै नसोध है ।।
सायद बिलाउने छु तिम्रो जिन्दगी देखी ।
बिर्सीएर पनि नखोज है ।।

Post a Comment

0 Comments