Header Ads Widget

Responsive Advertisement
🙏 पि ए कोइरालामा यहाँहरुलाई स्वागत छ, तपाइँहरुले यहाँ विभित्र प्रकारका जानकारीहरु पाउन सक्नुहुनेछ । साथै आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोस् । 👉 📲 +९७४५५७७२५८१ 👉 📧 pakoirala@hotmail.com 🙏 🙏 Welcome to PA Koirala, you can find various types of information here. Also want to grow your business? Contact immediately if you want.👉 📲 +97455772581 👉 📧 pakoirala@hotmail.com🙏
1 / 5
2 / 5
3 / 5
4 / 5
5 / 5

मुक्तक भाग - १४

फूल कहाँ फुल्छ र हाँगा भाँचे पछि ।
उनिले कहाँ सम्झिन्छीन र मुुटु टुक्रे पछि ।।
त्यो झरिमा रातै भरि कुरी बसेँ उनिलाई कुरी ।
आत्मा किन पग्लिन्छ र साथ छोडे पछि ।।

जिन्दगीमा पहिलो पटक घात भो मलाई ।
भिकारी झै जहिले पनि माया मागे पछि ।।
मायाको उच्चारण नगर मलाई ।
बगरले माया पाउने बेला घात भए पछि ।।

Post a Comment

0 Comments