Header Ads Widget

Responsive Advertisement
🙏 पि ए कोइरालामा यहाँहरुलाई स्वागत छ, तपाइँहरुले यहाँ विभित्र प्रकारका जानकारीहरु पाउन सक्नुहुनेछ । साथै आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोस् । 👉 📲 +९७४५५७७२५८१ 👉 📧 pakoirala@hotmail.com 🙏 🙏 Welcome to PA Koirala, you can find various types of information here. Also want to grow your business? Contact immediately if you want.👉 📲 +97455772581 👉 📧 pakoirala@hotmail.com🙏
1 / 5
2 / 5
3 / 5
4 / 5
5 / 5

मुक्तक भाग - १३

खुशी नै खुशी आउदैन जिन्दगीमा ।
दुःखको आँसु पनि पिउनु पर्ने रहेछ ।।
हाँसेर मुस्कान आउदैन जिन्दगीमा ।
आँसु र पिडाको संगम पनि पिउनु पर्ने रहेछ ।।

लेख्दै छु पत्र हृदयको रगतले ।
यसलाई मसी नसम्झ ।।
मरेको छु तिम्रो अज्ञानताले ।
बाँचेको छ भनि नसम्झ ।।

Post a Comment

0 Comments