मुटु टुक्रेर खण्ड–खण्ड भए पनि ।
कसैको सम्झनामा बाँच्नु पर्दो रहेछ ।।
मनको मझेरी जलेर खरानी भए पनि ।
कसैको लागि फूल फुलाउनु पर्दो रहेछ ।।
आँसु नै आँसुको जीवन भए पनि ।
कसैको लागि हाँसी दिनु पर्दो रहेछ ।।
निरासै निरासको जीवन भए पनि ।
कसैको प्रतिक्षामा बाँच्नु पर्दो रहेछ ।।
कसैको सम्झनामा बाँच्नु पर्दो रहेछ ।।
मनको मझेरी जलेर खरानी भए पनि ।
कसैको लागि फूल फुलाउनु पर्दो रहेछ ।।
आँसु नै आँसुको जीवन भए पनि ।
कसैको लागि हाँसी दिनु पर्दो रहेछ ।।
निरासै निरासको जीवन भए पनि ।
कसैको प्रतिक्षामा बाँच्नु पर्दो रहेछ ।।
0 Comments