कस्तो रहेछ तिम्रो हेराई ।
पागल नै बनाई दियौ ।।
कस्तो रहेछ तिम्रो बोलाई ।
घायल नै बनाई दियौ ।।
हेर्दा हेर्दै जीवनमा ।
परिवर्तन नै गराई दियौ ।।
को हो भनि सोच्दा सोच्दै ।।
जीवन त सस्तो पो बनाईदियौ ।।
पागल नै बनाई दियौ ।।
कस्तो रहेछ तिम्रो बोलाई ।
घायल नै बनाई दियौ ।।
हेर्दा हेर्दै जीवनमा ।
परिवर्तन नै गराई दियौ ।।
को हो भनि सोच्दा सोच्दै ।।
जीवन त सस्तो पो बनाईदियौ ।।
0 Comments