मायाको मोह धोकेबाजलाई होईन ।
धोका खानेलाई सोध ।।
खहरेको चोट बगरलाई होईन ।
खोलाको किनारलाई सोध ।।
धनको असर धनीलाई हाईन ।
धनको गरिबलाई सोध ।।
जीवनको अर्थ लक्षमा पुगेकालाई होईन ।
यसबाट निरास भई हरेस खानेलाई सोध ।।
धोका खानेलाई सोध ।।
खहरेको चोट बगरलाई होईन ।
खोलाको किनारलाई सोध ।।
धनको असर धनीलाई हाईन ।
धनको गरिबलाई सोध ।।
जीवनको अर्थ लक्षमा पुगेकालाई होईन ।
यसबाट निरास भई हरेस खानेलाई सोध ।।
0 Comments