प्रतिक्षामा युगौं युग बितिसक्यो ।
तर बशन्त कहिल्यै फर्किएन ।।
खोलाहरु प्नि क्रमशः सुकिसक्यो ।
तर आँसुको मुहान कहिल्यै सुकेन ।।
जीवनको लामो गोरेटोमा ।
तिम्रो सम्झना गरिरहेको छु ।।
छोटो भेटको लामो पर्खाइमा ।
तिम्रो प्रतिक्षा गरिरहेको छु ।।
तर बशन्त कहिल्यै फर्किएन ।।
खोलाहरु प्नि क्रमशः सुकिसक्यो ।
तर आँसुको मुहान कहिल्यै सुकेन ।।
जीवनको लामो गोरेटोमा ।
तिम्रो सम्झना गरिरहेको छु ।।
छोटो भेटको लामो पर्खाइमा ।
तिम्रो प्रतिक्षा गरिरहेको छु ।।
0 Comments