लाखौं बिन्ती छन तिमीलाई प्रिय ।
यो गरिब मायालुलाई माया नमार ।।
मिलनमा रमाउने समय धेरै छ प्रिय ।
धौर्यताको बाँधमा प्रतिक्षा गर ।।
सन्तोशको सास फेरेको छु ।
मनको बोझ हलुका हुन्छ कि भनेर ।।
तै पनि चिन्ता बढि नै रहन्छ ।
उनीले धोका दिन्छिन कि भनेर ।।
पि ए कोइराला
📧 pakoirala@hotmail.com
☎ +९७४५५७७२५८१
🌏 www.prkoirala.com.np
प्रतिलिपि अधिकार © २०८२ । PA KOIRALA । सबै अधिकार सुरक्षित ।
0 Comments