तिमी सँगको पहिलो भेटमा ।
मलाई उत्सुकता जागेको थियो ।।
तिमी सँगको पहिलो सम्वादमा ।
मलाई आश्चर्य लागेको थियो ।।
तिमी सँगको पहिलो मिलनको क्षणमा ।
मेरो प्रेमको दियो बलेको थियो ।।
तिमी सँगको बिछोको क्षणमा ।
मेरो मुटु अति पोलेको थियो ।।
मलाई उत्सुकता जागेको थियो ।।
तिमी सँगको पहिलो सम्वादमा ।
मलाई आश्चर्य लागेको थियो ।।
तिमी सँगको पहिलो मिलनको क्षणमा ।
मेरो प्रेमको दियो बलेको थियो ।।
तिमी सँगको बिछोको क्षणमा ।
मेरो मुटु अति पोलेको थियो ।।
0 Comments