बाँची रहेको छु आँसु पिएर ।
कसैको प्रतिक्षामा रहेर ।।
उनिको निम्ती कसम खाएको छु ।
कहिले आँसु त कहिले हाँसो गरेर ।।
बाचा बन्धनको सिमा तोडी ।
गयौ मलाई एक्लै छोडी ।।
तिमी आउने आशामा ।
बित्यो मेरो जिन्दगानी ।।
कसैको प्रतिक्षामा रहेर ।।
उनिको निम्ती कसम खाएको छु ।
कहिले आँसु त कहिले हाँसो गरेर ।।
बाचा बन्धनको सिमा तोडी ।
गयौ मलाई एक्लै छोडी ।।
तिमी आउने आशामा ।
बित्यो मेरो जिन्दगानी ।।
0 Comments