दिन बित्छ उदासमा रात छटपटीमा ।
चैनको निन्द्रमा सुत्न सकिन ।।
बैगुनीको आँखामा बस्न सकिन ।
निर्मोहिको मायालाई भुल्न सकिन ।।
मनको पिर बिसाउने ठाँउ धेरै खोजें ।
आधरको मुस्कान दिने तिम्रो आत्मा रोजें ।।
परेलीका भाकाहरु बोल्थे घरी–घरी ।
सम्झियौ कि त लाग्छ बाडुली ।।
चैनको निन्द्रमा सुत्न सकिन ।।
बैगुनीको आँखामा बस्न सकिन ।
निर्मोहिको मायालाई भुल्न सकिन ।।
मनको पिर बिसाउने ठाँउ धेरै खोजें ।
आधरको मुस्कान दिने तिम्रो आत्मा रोजें ।।
परेलीका भाकाहरु बोल्थे घरी–घरी ।
सम्झियौ कि त लाग्छ बाडुली ।।
0 Comments