विश्वासहरु सँगालीए मेरो मन भित्र ।
मन भित्र उतारियो तिम्रो मानचित्र ।।
कति माया गछ्यौ कुत्री जोख्न सकिन ।
धेरै थियो मनको कुरा पोख्न सकिन ।।
जिन्दगीको गोरेटोमा उकाली–ओराली धेरै थियो ।
तर पाईला चलाउन सकिन ।।
तिमीलाई आफ्नो बनाउने आशा थियो ।
तर तिमीलाई पाउन सकिन ।।
मन भित्र उतारियो तिम्रो मानचित्र ।।
कति माया गछ्यौ कुत्री जोख्न सकिन ।
धेरै थियो मनको कुरा पोख्न सकिन ।।
जिन्दगीको गोरेटोमा उकाली–ओराली धेरै थियो ।
तर पाईला चलाउन सकिन ।।
तिमीलाई आफ्नो बनाउने आशा थियो ।
तर तिमीलाई पाउन सकिन ।।
0 Comments