सुखमा मात्र होइन तिमी ।
दुःखमा पनि हाँस्ने गर ।।
आफ्नो लागि मात्र होइन तिमी ।
अरुको लागि पनि बाँच्ने गर ।।
सँगै जिउने बाचा थियो ।
सुवास दिइ छाडी दियौ ।।
एक्लो बनाएर जिन्दगीमा ।
जीउने बाटो टुटाई दियौ ।।
दुःखमा पनि हाँस्ने गर ।।
आफ्नो लागि मात्र होइन तिमी ।
अरुको लागि पनि बाँच्ने गर ।।
सँगै जिउने बाचा थियो ।
सुवास दिइ छाडी दियौ ।।
एक्लो बनाएर जिन्दगीमा ।
जीउने बाटो टुटाई दियौ ।।
0 Comments