Header Ads Widget

Responsive Advertisement
🙏 पि ए कोइरालामा यहाँहरुलाई स्वागत छ, तपाइँहरुले यहाँ विभित्र प्रकारका जानकारीहरु पाउन सक्नुहुनेछ । साथै आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोस् । 👉 📲 +९७४५५७७२५८१ 👉 📧 pakoirala@hotmail.com 🙏 🙏 Welcome to PA Koirala, you can find various types of information here. Also want to grow your business? Contact immediately if you want.👉 📲 +97455772581 👉 📧 pakoirala@hotmail.com🙏
1 / 5
2 / 5
3 / 5
4 / 5
5 / 5

मुक्तक भाग - ४७

मिठो बोली विपनीमा परुन्जेल रहेछ ।
तिम्रो माया नदि तरुन्जेल रहेछ ।।
हात समाइ मुस्कुराउँदा सबैलाई बिर्सेको ।
आफ्नो भन्ने सबैलाई पराई सम्झेको ।।

छड्के नजर आफ्नो मान्छे नभेटुन्जेल रहेछ ।
बाचा बन्धन चलुन्जेल रहेछ ।।
सारा जीवन एकै छिनमा सुम्पे जस्तो गर्‍यौ ।
सबै खुशी लुकाएर रोए जस्तो गर्‍यौ ।

Post a Comment

0 Comments