सँगै बाँच्ने र मर्ने बाचा बोलेर पनि ।
निष्ठुरीले छोडेर गइछ ।।
सत्य कुरा पनि बोल्न नहुने ।
यो पापी संसार यस्तै रहेछ ।।
सपनीमा त आयौ तिमी ।
बिपनीमा पनि आए हुन्थ्यो ।।
मुस्काई रहेका आँखाको अगाडी ।
धड्कनको आवाज नै नयाँ हुन्थ्यो ।।
निष्ठुरीले छोडेर गइछ ।।
सत्य कुरा पनि बोल्न नहुने ।
यो पापी संसार यस्तै रहेछ ।।
सपनीमा त आयौ तिमी ।
बिपनीमा पनि आए हुन्थ्यो ।।
मुस्काई रहेका आँखाको अगाडी ।
धड्कनको आवाज नै नयाँ हुन्थ्यो ।।
0 Comments