हाम्रो जिन्दगानी अजम्बरी भन्थें ।
तर दर्पण छाँया मात्र रहेछ ।।
हाम्रो माया युग देखि युगसम्म भन्थें ।
तर क्षणिक प्रेम पूजा मात्र रहेछ ।।
म हाँसो र खुशी सबै छरिदिउँला ।
तिमी सजाईदेउ खुशीका महलहरु ।।
म आँखा निचरी आँसु पठाईदिउँला ।
तिमी सिंचाई गरिदेउ हृदयका फूलहरु ।।
तर दर्पण छाँया मात्र रहेछ ।।
हाम्रो माया युग देखि युगसम्म भन्थें ।
तर क्षणिक प्रेम पूजा मात्र रहेछ ।।
म हाँसो र खुशी सबै छरिदिउँला ।
तिमी सजाईदेउ खुशीका महलहरु ।।
म आँखा निचरी आँसु पठाईदिउँला ।
तिमी सिंचाई गरिदेउ हृदयका फूलहरु ।।
0 Comments