तिमीलाई यो छातीमा राख्ने कोसीस गर्दा गर्दै ।
आँसु बनि समुन्द्रमा खस्न पुगेँ ।।
तिम्रो लागि उज्यालोको खोजी गर्दा गर्दै ।
यो दुनियाबाट खस्न पुगेँ ।।
चन्द्रमा जस्तो त्यो मुहार ।
नदेखेको धेरै भयो ।।
झन टाढा भए झन गाढा हुने ।
सम्झना अति भयो ।।
आँसु बनि समुन्द्रमा खस्न पुगेँ ।।
तिम्रो लागि उज्यालोको खोजी गर्दा गर्दै ।
यो दुनियाबाट खस्न पुगेँ ।।
चन्द्रमा जस्तो त्यो मुहार ।
नदेखेको धेरै भयो ।।
झन टाढा भए झन गाढा हुने ।
सम्झना अति भयो ।।
0 Comments