व्यर्थ लाग्छ जीवन मेरो ।
तर पनि बाँची रहेको छु ।।
आँसुले भरिएको आँखा मेरो ।।
तर पनि हाँसी रहेको छु ।।
आज पनि तिम्रो यादले ।
अनाथ झै छटपटी रहेको छु ।।
झुटो कसम झुटो प्रेमलाई ।
बिर्सने प्रयास गर्दैछु ।
तर पनि बाँची रहेको छु ।।
आँसुले भरिएको आँखा मेरो ।।
तर पनि हाँसी रहेको छु ।।
आज पनि तिम्रो यादले ।
अनाथ झै छटपटी रहेको छु ।।
झुटो कसम झुटो प्रेमलाई ।
बिर्सने प्रयास गर्दैछु ।
0 Comments