आँसु झारी तिमी रोएको देख्दा ।
मैले नरोउ भनि भन्न सकिन ।।
आखिर तिमी त मेरी होईनौ ।
तै पनि तिमीलाई पराई ठान्न सकिन ।।
सपनीमा तिमीसँग प्रित गाँसे ।
बिपनीमा तिमीलाई प्रियसी भन्न सकिन ।।
माया त तिम्रो लाग्छ धेरै नै ।
तै पनि आई लभ यू भन्न सकिन ।।
मैले नरोउ भनि भन्न सकिन ।।
आखिर तिमी त मेरी होईनौ ।
तै पनि तिमीलाई पराई ठान्न सकिन ।।
सपनीमा तिमीसँग प्रित गाँसे ।
बिपनीमा तिमीलाई प्रियसी भन्न सकिन ।।
माया त तिम्रो लाग्छ धेरै नै ।
तै पनि आई लभ यू भन्न सकिन ।।
0 Comments