सधैं लिन्थें उनको नाम ।
नजिक हुन्थें म पनि ।।
टाढा भईन आज उनि ।
किन मेरो मन छाडी ।।
नजाउ प्रिय मलाई छाडी ।
बिन्ती गर्छु हात जोडी ।।
फर्क तिमी त्यहाँबाट ।
मेरो मनको राजा भनि ।।
नजिक हुन्थें म पनि ।।
टाढा भईन आज उनि ।
किन मेरो मन छाडी ।।
नजाउ प्रिय मलाई छाडी ।
बिन्ती गर्छु हात जोडी ।।
फर्क तिमी त्यहाँबाट ।
मेरो मनको राजा भनि ।।
0 Comments