दुःख पर्दा थाह हुन्छ ।
आँसु किन झर्ने गर्छ ।।
विछोड हुँदा थाह हुन्छ ।
सम्झना किन आउने गर्छ ।।
कसरी हाँस्न सक्छु र म ।
छाती भरि बेदना छ ।।
कसरी बाँस्न सक्छु र म ।
मुटु भरि धोकाको चोटै चोट छ ।।
आँसु किन झर्ने गर्छ ।।
विछोड हुँदा थाह हुन्छ ।
सम्झना किन आउने गर्छ ।।
कसरी हाँस्न सक्छु र म ।
छाती भरि बेदना छ ।।
कसरी बाँस्न सक्छु र म ।
मुटु भरि धोकाको चोटै चोट छ ।।
0 Comments