बिपनीमा तिमीलाई फुर्सद मिलेन ।
सपनीमा त आउने गर ।।
तिम्रै हुन नपाए पनि ।
आफन्त नै त हो भत्रे गर ।।
आत्मा सबैको एकै हुन्छ ।
विछोड पिडामा जो पनि रुन्छ ।।
बुझ्नेले मात्र बुझेको हुन्छ ।
आँसुको मोल कति हुन्छ ।।
सपनीमा त आउने गर ।।
तिम्रै हुन नपाए पनि ।
आफन्त नै त हो भत्रे गर ।।
आत्मा सबैको एकै हुन्छ ।
विछोड पिडामा जो पनि रुन्छ ।।
बुझ्नेले मात्र बुझेको हुन्छ ।
आँसुको मोल कति हुन्छ ।।
0 Comments