Header Ads Widget

Responsive Advertisement
🙏 पि ए कोइरालामा यहाँहरुलाई स्वागत छ, तपाइँहरुले यहाँ विभित्र प्रकारका जानकारीहरु पाउन सक्नुहुनेछ । साथै आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोस् । 👉 📲 +९७४५५७७२५८१ 👉 📧 pakoirala@hotmail.com 🙏 🙏 Welcome to PA Koirala, you can find various types of information here. Also want to grow your business? Contact immediately if you want.👉 📲 +97455772581 👉 📧 pakoirala@hotmail.com🙏
1 / 5
2 / 5
3 / 5
4 / 5
5 / 5

मुक्तक भाग - ३८

सँधै नै म रोई तिमीलाई हँसाई ।
आज सारा खुशी दिन चाहन्छु ।।
कहाँ मेरो भाग्य तिमीलाई रुवाउने ।
जुनिभरको माया दिन चाहन्छु ।।

तिमीलाई उपहार दिउँ भने ।
खाली छन यि हातहरु ।।
स्वतन्त्रता तिमीलाई दिउँ भने ।
उदास छन यि रातहरु ।।

Post a Comment

0 Comments