भत्काईदेउ त्यो हृदयलाई ।
जहाँ मलाई अटाउन सक्दिनौ भने ।।
च्यातिदेउ त्यो अतितको पानालाई ।
जहाँ मनको कुरा लेख्न सक्दिनौ भने ।।
खोलाको पानी सुकेर गए पनि ।
बालुवा त रहि रहन्छ ।।
तिमी नै डाँडा पारी गए पनि ।
सम्झना त रहि रहन्छ ।।
जहाँ मलाई अटाउन सक्दिनौ भने ।।
च्यातिदेउ त्यो अतितको पानालाई ।
जहाँ मनको कुरा लेख्न सक्दिनौ भने ।।
खोलाको पानी सुकेर गए पनि ।
बालुवा त रहि रहन्छ ।।
तिमी नै डाँडा पारी गए पनि ।
सम्झना त रहि रहन्छ ।।
0 Comments