उजाड मरुभुमीको संसारमा ।
म फूल भएर फुल्न सकिन ।।
परदेशी जीवन बिताई रहे पनि ।
आफ्नी संगीनीलाई भुल्न सकिन ।।
सम्झेकी रहेछौ तिमीले ।
मेरो पनि सम्झना छ तिमीलाई ।।
नमरी बाँचे कालले साँचे ।
भेट्न आउँला तिमीलाई ।।
म फूल भएर फुल्न सकिन ।।
परदेशी जीवन बिताई रहे पनि ।
आफ्नी संगीनीलाई भुल्न सकिन ।।
सम्झेकी रहेछौ तिमीले ।
मेरो पनि सम्झना छ तिमीलाई ।।
नमरी बाँचे कालले साँचे ।
भेट्न आउँला तिमीलाई ।।
0 Comments