आँशु नै आँशुको छालमा ।
डुबुल्किएर थकित छु म ।।
मुस्कानको तरङ्गमा पौडिने साहास छैन ।
गरिबीले बाँधीएको बन्दि हो म ।।
हाँस्न त केबल हाँसी रहेछु ।
ओठमा फिक्का हाँसो लिएर ।।
बाँच्न त केबल बाँची रहेछु ।
मुटु भरि पिडा बोकेर ।।
डुबुल्किएर थकित छु म ।।
मुस्कानको तरङ्गमा पौडिने साहास छैन ।
गरिबीले बाँधीएको बन्दि हो म ।।
हाँस्न त केबल हाँसी रहेछु ।
ओठमा फिक्का हाँसो लिएर ।।
बाँच्न त केबल बाँची रहेछु ।
मुटु भरि पिडा बोकेर ।।
0 Comments