सुख म केलाई भनु ।
दुःखै–दुःखमा जीवन बिताई रहेछु ।।
खुशी म केलाई भनु ।
आँखाबाट आँसु झारी रहेछु ।।
प्रिय म मरेको दिनको मलामी ।
तिम्रो बिहेको जन्ती नै बनोस ।।
केबल मेरो लासको खरानी ।
तिम्रो सिउँदोको सिन्दुर बनोस ।।
दुःखै–दुःखमा जीवन बिताई रहेछु ।।
खुशी म केलाई भनु ।
आँखाबाट आँसु झारी रहेछु ।।
प्रिय म मरेको दिनको मलामी ।
तिम्रो बिहेको जन्ती नै बनोस ।।
केबल मेरो लासको खरानी ।
तिम्रो सिउँदोको सिन्दुर बनोस ।।
0 Comments