धेरै नै छन किनाराहरु तर ।
मलाई उत्रने ठाउँ छैन ।।
धेरै नै छन जिन्दगी दिनेहरु ।
मलाई कसैको विश्वास लाग्दैन ।।
बाँच्नु नै छ भने जिन्दगीमा ।
हाँसी हाँसी बाँच्न सिक ।।
प्रेम गर्नु नै छ भने जिन्दगीमा ।
सज्य भएर प्रेम गर्न सिक ।।
धेरै नै छन किनाराहरु तर ।
मलाई उत्रने ठाउँ छैन ।।
धेरै नै छन जिन्दगी दिनेहरु ।
मलाई कसैको विश्वास लाग्दैन ।।
बाँच्नु नै छ भने जिन्दगीमा ।
हाँसी हाँसी बाँच्न सिक ।।
प्रेम गर्नु नै छ भने जिन्दगीमा ।
पि ए कोइराला
📧 pakoirala@hotmail.com
☎ +९७४५५७७२५८१
🌏 www.prkoirala.com.np
प्रतिलिपि अधिकार © २०८२ । PA KOIRALA । सबै अधिकार सुरक्षित ।
0 Comments